Logo

२०८३, कार्तिक २७गते


images
images

बोधि करिडोर निर्माण सहयोग पदयात्रामा सहभागी पदयात्रीलाई लुम्बिनीमा स्वागत

बोधि करिडोर निर्माण सहयोग पदयात्रामा सहभागी पदयात्रीलाई लुम्बिनीमा स्वागत

images
  • बोधि करिडोर निर्माण सहयोग पदयात्रामा सहभागी पदयात्रीलाई लुम्बिनीमा स्वागत
    images

    लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको बोधि करिडोर निर्माण सहयोग पदयात्रामा सहभागी पदयात्रीलाई स्वागत गरिएको छ । पीपल नीम तुलसी अभियान पटना भारतको आयोजनमा तिलौराकोटदेखि दुई दिनमा पदयात्री लुम्बिनी आइपुगेका हुन् ।

    images
    images
    images

    ३५ जना पदयात्रीलाई विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले शान्ति दीपमा स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा बोल्दै अभियानका संस्थापक डा धर्मेन्द्र कुमारले नेपाल र नेपालीको मायाँ अविस्मरणीय रहेको बताए ।

    images
    images
    images

     तिलौराकोटबाट सुरू भएको अभियानलाई बुद्ध जन्मस्थल लुम्बिनी देखि ज्ञान प्राप्त गरेको स्थान बोधगया सम्म पु¥याउने लक्ष्य राखिएको उनले जानकारी गराए । तिलौराकोट साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष जय प्रकाश पाण्डेले भारतीय अधियानकर्मीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । 

    images
    images

    कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख अजित कुमार कर्ण, लुम्बिनी विकास कोष र लुम्बिनी साँस्कृतिक नगरपालिकका कर्मचारीहरूको सहभागीता थियो । पदयात्राका सहभागीहरूले लुम्बिनीमा पिपल र राजबृक्षका विरुवा समेत रोपेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।