Logo

२०८३, आश्विन ९गते


images
images

बाढिले सुनवलमा घर  बगायो

अविरल वर्षाका कारण  खोलामा आएको बाढिले सुनवलमा घर  बगायो

अविरल वर्षाका कारण  खोलामा आएको बाढिले सुनवलमा घर  बगायो

images
  • अविरल वर्षाका कारण  खोलामा आएको बाढिले सुनवलमा घर  बगायो
    images
    images

    रेशम अधिकारी, सुनवल । विहिवार देखि परेको  अविरल वर्षातका कारणका नवलपरासी  सुनवल नगरपालिका वडा नम्बर ७ चारपालामा सुनवल खोलाको बाढीले स्थानीय राजु घर्ती (झिल्के माइला) को घर बगाएको छ  ।


    सुनवल नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बसन्त राज दाहाल अनुसार  'रातिको समयमा खोला उर्लेर आउँदा स्थानीय घर्तीको घर गोठ,  घरका भाडाकुडा, लत्ताकपडा , बाख्रा, कुखुरा हास बाढीले बगाएको र चारपालमा ठुलो क्षेती भएको बताएका छन   ।

    तेस्तै स्थानीय छबिलाल बि क को ९५ बोरा पशुको आहारा (दाना) र शैक्षिक प्रमाणपत्र बाढीले बगाएको छ।
     दाहालले सेतोमसीलाई दिएको जानकारी अनुसार , ‘अहिले सम्म कतै बाट  उद्दारको काम हुन नसकेको र  ,  आफु अनुगमनमा रहेर विवरण संकलन गर्दै गरेको बताए ।
     बाढीले  खोला नजिक आएका  कारण नजिकै रहेका अन्य घरधुरीलाइ डरत्रास भएको र येस्तै अवस्थ रहे ठुलो धनजनको क्षति हुनसक्ने दाहालले बताए ।

    सेतोमसीका लागि प्रकाश कुंवारको सहयोगमा तयार परिएको समाचार ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।