Logo

२०८३, कार्तिक २७गते


images
images

वरिष्ठ उपाध्यक्ष पोखरेलले पाए एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

वरिष्ठ उपाध्यक्ष पोखरेलले पाए एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

images
  • वरिष्ठ उपाध्यक्ष पोखरेलले पाए एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
    फाइल फोटो
    images

    काठमाडौँ । नेकपा एमालेकाे कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाइ दिइएको छ।

    images
    images
    images

    प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गरेपछि  पोखरेललाइ पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए।

    images
    images
    images

    प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कने छन्।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।