Logo

२०८३, कार्तिक २७गते


images
images

रुखले च्यापेर प्युठानमा एकजनाको मृत्यु

रुखले च्यापेर प्युठानमा एकजनाको मृत्यु

images
  • रुखले च्यापेर प्युठानमा एकजनाको मृत्यु
    प्रतीकात्मक तस्बिर
    images

    प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकामा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । आईतवार रुख ढलेर वडा नं २ मर्कवाङ निवासी दुर्गा बहादुर बि.क. को घर च्याप्दा उनका छोरा १६ वर्षीय विशाल बि.क.को मृत्यु भएको हो । 

    images
    images
    images

    टिनले छाएको कच्ची घर नजिक रहेको रुख घरमाथि ढलेपछि सुतिरहेका विशालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी केशव केसीले सेतोमसीलाई बताए । 

    images
    images
    images

    मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बिजुवार प्यूठान पठाईएको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।