Logo

२०८३, कार्तिक २७गते


images
images

रास्वपाको निर्णय : उपसभामुख रानाले संसद्‍मा जवाफ दिन पाउनुपर्छ

रास्वपाको निर्णय : उपसभामुख रानाले संसद्‍मा जवाफ दिन पाउनुपर्छ

images
  • रास्वपाको निर्णय : उपसभामुख रानाले संसद्‍मा जवाफ दिन पाउनुपर्छ
    images

    काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखिएको भनिएको पत्रबारे संसद्मा स्पष्टीकरण दिन पाउनुपर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    उपसभामुख राना मगरले संसद् सचिवालयको लेटरप्याड दुरुपयोग गरेर पत्र लेखेको हो वा होइन भन्ने कुराको जवाफ प्रतिनिधिसभाको बैठकमा दिन पाउनुपर्ने निर्णय बैठकले गरेको रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले बताए ।

    images
    images
    images

    बुधवार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले पनि उपसभामुख रानामगरले संसद्‍मा आफ्ना कुरा राख्न पाउनुपर्ने निर्णय गरेको झाले बताएका छन् ।

    images
    images

    उपसभामुख रानामगरले प्रतिनिधि सभाको बुधबार नै बस्ने बैठकमा जवाफ दिन पाउनुपर्ने माग पार्टीले राख्ने पनि झाले बताएका छन् ।

    झाले १८ महिनासम्म यो विषय लुकाएर राखिएका कारण दलहरूले स्वार्थ साँधेर उपसभामुख राना मगरलाई हटाउने योजना बनाएको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपाको निर्णय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।