Logo

२०८३, कार्तिक २७गते


images
images

पहिरोमा पुरिएर श्रीमान–श्रीमती बेपत्ता, एकजनाको उद्धार

पहिरोमा पुरिएर श्रीमान–श्रीमती बेपत्ता, एकजनाको उद्धार

images
  • पहिरोमा पुरिएर श्रीमान–श्रीमती बेपत्ता, एकजनाको उद्धार
    images

    जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा पुरिएर बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने बेपत्ता भएका छन् ।

    images
    images
    images

    वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको खोजी भइरहेको बताइएको छ ।

    images
    images
    images

    चलाउनेकी छोरी ११ वर्षीया सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष महताराले जानकारी दिए ।

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।