Logo

२०८३, कार्तिक २७गते


images
images

फिफा विश्वकप छनोट : ब्राजिल विजयी

फिफा विश्वकप छनोट : ब्राजिल विजयी

images
  • फिफा विश्वकप छनोट : ब्राजिल विजयी
    images

    काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई १–० गोलले हराउँदै ब्र्राजिलले जित निकालेको हो ।

    images
    images
    images

    बाजिलका लागि रोड्रिगो सिल्भाले गोल गरेका थिए । उनले खेलको ३०औँ मिनेटमा गरेको गोल नै ब्राजिलको जितका लागि निर्णायक बनेको थियो ।

    images
    images
    images

    यो जितसँगै ब्राजिल सात खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।

    images
    images

    १० टोली सहभागी छनोटमा अर्जेन्टिना (१८), उरुग्वे (१०) र कोलम्बिया (१३) क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप छनोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।