Logo

२०८३, आश्विन १०गते


images
images

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

images
  • साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
    images
    images

    काठमाडौं । नेपालमा हुने साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दशरथ रंगशालामा अक्टोबर १७ देखि ३० सम्म हुने तालिका रहेको साफको तालिका बुधबार सार्वजनिक भएको हो । 

    images
    images
    images

    सार्वजनिक तालिकाअनुसार १७ अक्टोबरमा उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । घरेलु टिम नेपालले भने १८ अक्टोबरमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 

    images
    images
    images

    प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन् । यस्तै, समूह ‘ए’ मा साविक विजेता बंगलादेश, भारत र पाकिस्तान छन् । प्रतियोगिताको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

    images
    images
    images

    game.png

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।