Logo

२०८३, कार्तिक २७गते


images
images

भेनेजुएलाका राष्ट्रपति मडुरोको विमान अमेरिकाको कब्जामा

भेनेजुएलाका राष्ट्रपति मडुरोको विमान अमेरिकाको कब्जामा

images
  • भेनेजुएलाका राष्ट्रपति मडुरोको विमान अमेरिकाको कब्जामा
    images

    काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको विमान कब्जामा लिएको छ ।

    images
    images
    images

    अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मडुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो ।

    images
    images
    images

    अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको बीबीसीले उल्लेख गरेको छ ।

    images
    images

    सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्ने बारेमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

    भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ । साथै भेनेजुएला यस प्रकरणमा कानुनी कारबाही गर्न स्वतन्त्र रहेको बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।