Logo

२०८३, आश्विन १०गते


images
images

मकै जोन गुल्मी:अध्यक्षमा कुवर र सचीवमा पाण्डे सर्वसम्मत निर्वाचित 

मकै जोन गुल्मी:अध्यक्षमा कुवर र सचीवमा पाण्डे सर्वसम्मत निर्वाचित 

images
  • सेतोमसी सहकर्मी
  • मकै जोन गुल्मी:अध्यक्षमा कुवर र सचीवमा पाण्डे सर्वसम्मत निर्वाचित 
    images
    images

     

    images
    images
    images

    सुनिल न्यौपाने गुल्मी -मकै जोन गुल्मी संचालक समितिको अध्यक्षमा शेर बहादुर कुवर र सचिवमा कृष्ण प्रसाद पाण्डे  सर्वसम्मत चयन हुनु भएको छ। नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ तम्घास गुल्मी द्वारा संचालित मकै जोन कार्यक्रम गुल्मीको नयाँ कार्यसमिति सोमबार गुल्मीको सदरमुकाम तम्घासमा गठन गरिएको थियो  ।

    images
    images
    images

     मकै जोन समिती गुल्मीका  पुर्व संयोजक लोक बहादुर कुवर को अध्यक्षतामा बसेको बैठकले अध्यक्षमा शेर बहादुर कुवर र सचीवमा कृष्ण प्रसाद पाण्डे सहित ९ जनाको कार्यसमिति चयन गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ तम्घास गुल्मीका कृषि अधिकृत सुमन खनालले सेतोमसी अन्लाईन  सङ्ग कुरा गर्दै पहिलेको समितीले संतोषजनक काम गरि सकारात्मक नतिजा देखाउन सफल भएकोमा धन्यवाद दिनु भएको थियो साथै नवगठित समितीलाई शुभकामना दिदै अधिकृत खनालका अनुसार कमै जोन कार्यक्रम गुल्मीमा उत्साहका साथ अगाडि बढिरहेको समेत उहाले उल्लेख गर्नु भएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मकै जाेन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।