Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनीमा अन्ततः हार्‍यो एमाले, मुख्यमन्त्री कुल प्रसाद केसीले पाए विश्वासको मत 

लुम्बिनीमा अन्ततः हार्‍यो एमाले, मुख्यमन्त्री कुल प्रसाद केसीले पाए विश्वासको मत 

images
  • लुम्बिनीमा अन्ततः हार्‍यो एमाले, मुख्यमन्त्री कुल प्रसाद केसीले पाए विश्वासको मत 
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संसदमा विश्वासको मत पाएका छन्  । सोमबार प्रदेशसभामा भएको मतदानमा ४२ मत सहित केसीले विश्वासको मत प्राप्त गरेका हुन् ।

    images
    images
    images


    नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनमा बनेको सरकारले विस्वासको मत प्राप्त गरेसंगै मुख्यमन्त्री केसीलाई विश्वासको मत लिनबाट रोक्दै आएको प्रतिपक्षीको हार भएको छ । 

    images
    images
    images


    मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने कार्यसूचिसहित सुरु भएको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले सहभागिता नजनाए पनि सभामुखले संसदको कारबाहीलाई अघि बढाएका थिए । ३८ जना सांसदसहितको प्रतिपक्षी दल नेकपा एमालले मन्त्री बनेका अजय शाही र विमला ओलीलाई संसदबाट हटाउनु पर्ने माग राख्दै मतदानमा सहभागी नभएका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।