Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनी प्रदेश : साढे तीन बजेबाट संसद सुरु हुने, मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने तयारी

लुम्बिनी प्रदेश : साढे तीन बजेबाट संसद सुरु हुने, मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने तयारी

images
  • लुम्बिनी प्रदेश : साढे तीन बजेबाट संसद सुरु हुने, मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने तयारी
    images
    images

    राहुल सापकोटा, बुटवल । लुम्बिनी प्रदेशकाे प्रदेशसभा बैठक पुन: साढे ३ बजे पछि सुरु हुनेभएको छ । संसद सुरुभए लगत्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने तयारी गरेका छन् ।

    images
    images
    images

    प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख गरेकाे छ । लुम्बिनी प्रदेशसभाकाे बैठक बिपक्षदल नेकपा एमालेले पटक पटक अवरुद्ध गर्दै आए पनि बिश्वासकाे मत आजै लिने तयारि भएकाे छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।