Logo

२०८३, कार्तिक २७गते


images
images

गण्डकीमा डेंगीको द्रुत परीक्षण शुल्क ६०० रुपैयाँ तोकियो

गण्डकीमा डेंगीको द्रुत परीक्षण शुल्क ६०० रुपैयाँ तोकियो

images
  • गण्डकीमा डेंगीको द्रुत परीक्षण शुल्क ६०० रुपैयाँ तोकियो
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका सबै प्रयोगशालामा डेंगीको द्रुत परीक्षण शुल्क ६०० रुपैयाँमै तोकिएको छ । यसअघि केही निजी प्रयोगशालाले मनोमानी शुल्क लिने गरेको गुनासो आएपछि प्रादेशिक डेंगी रोकथाम तथा नियन्त्रण निर्देशक समितिको बैठक बसेको थियो ।

    images
    images
    images

    गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमन्त्री विन्दुकुमार थापाको विशेष उपस्थितिमा असार २७ मा सम्पन्न बैठकले प्रदेशका सबै प्रयोगशालामा छ सय रुपैयाँ शुल्क तोक्ने निर्णय गरेको हो ।

    images
    images
    images

    डेंगीको द्रुत परीक्षण गर्ने किट डब्लूएचओद्वारा मान्यताप्राप्त र यूएसएफडीएबाट प्रमाणित भएको हुनुपर्ने बैठकले निर्णय गरेको छ ।

    images
    images

    निर्णय पालना नगर्ने प्रयोगशालालाई कानून बमोजिम प्रक्रिया अघि बढाइने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक मनमोहन मिश्रले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकीमा डेंगी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।