Logo

२०८३, कार्तिक २७गते


images
images

नाट्टा गण्डकीको अध्यक्षमा किशोर दाहाल चयन

नाट्टा गण्डकीको अध्यक्षमा किशोर दाहाल चयन

images
  • नाट्टा गण्डकीको अध्यक्षमा किशोर दाहाल चयन
    images

    राजेश पराजुली, पोखरा ।  नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभस एजेन्टस् नाट्टा गण्डकीको अध्यक्षमा किशोर दाहाल चयन भएका छन् । समितिको महासचिबमा चेतबहादुर कार्की, सचिबमा नवराज भण्डारी, सहकोषाध्यक्षमा संदिप श्रेष्ठ चयन भए । उनीहरु निर्विरोध चयन भएका हुन् ।

    images
    images
    images

    अन्य पदमा भने निर्वाचन भएको छ । प्रथम उपाध्यक्षमा संगिता पौडेल ८२ मत प्राप्त गर्दै विजयी भइन् । उनले अघिल्लो कार्यसमितमा द्धितिय उपाध्यक्षमा रहेकी कमला गिरीलाई हराइन् । गिरीले ४२ मत प्राप्त गरिन् । त्यसै गरी द्धितिय उपाध्यक्षमा राजेश पहारी ६५ मत प्राप्त गर्दै विश्वराज आचार्यलाई हराए ।

    images
    images
    images

    आचार्यले ६२ मत प्राप्त गरे । कोषाध्यक्षमा सुवास पहारी ८६ मत प्राप्त गर्दा शुशिला सिग्देलले ४० मत प्राप्त गरिन् । पाँच जना सदस्यका लागि सात जना चुनावी मैदानमा थिए ।

    images
    images

    जसमा प्रतिक लामिछाने १०२ मत, छवि रमण पौडेलले ९९ मत, पदमराज आचार्यले ८५ मत, विजय पौडेलले ८१ म्त र तुलबहादुर गुरुङ ७१ प्राप्त गर्दै विजयी बने । युवराज हमाल ५८ र सोमनाथ अधिकारी ५८ मत प्राप्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नाट्टा गण्डकी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।