Logo

२०८३, कार्तिक २७गते


images
images

अवरुद्ध मुग्लिन-मलेखु सडक एकतर्फी खुल्यो

अवरुद्ध मुग्लिन-मलेखु सडक एकतर्फी खुल्यो

images
  • अवरुद्ध मुग्लिन-मलेखु सडक एकतर्फी खुल्यो
    images

    काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन-मलेखु सडक एकतर्फी खुलेको छ ।

    images
    images
    images

    पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

    images
    images
    images

    पहिरो पन्छाएपछि केही बेरअघि देखि सडक एकतर्फी संचालन भएको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले पन्छाउने समय लागेको थियो  ।

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन-मलेखु सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।