Logo

२०८३, कार्तिक २७गते


images
images

धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ यात्रु घाइते

धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ यात्रु घाइते

images
  • धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ यात्रु घाइते
    images

    काठमाडौं । धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दाँ ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

    images
    images
    images

    धादिङबेंसीबाट काठमाडौं जादै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो ।

    images
    images
    images

    पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् ।

    images
    images

    उनीहरुको परिचय खुलिसकेको छैन ।माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धादिङको गजुरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।