Logo

२०८३, कार्तिक २७गते


images
images

ट्रेकिङ व्यवसायीलाई एक दिने फोटोग्राफी तथा भिडियोग्राफी तालिम

ट्रेकिङ व्यवसायीलाई एक दिने फोटोग्राफी तथा भिडियोग्राफी तालिम

images
  • ट्रेकिङ व्यवसायीलाई एक दिने फोटोग्राफी तथा भिडियोग्राफी तालिम
    images

    राजेश पराजुली, पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले संस्थामा आवद्ध कम्पकीका सञ्चालकहरुलाई एक दिने फोटोग्राफी तथा भिडियोग्राफी तालिम दिएको छ ।

    images
    images
    images

    नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (Sustainable Tourism for Livelihood Recovery Project) अन्तर्गत तालिम प्रदान गरिएको हो । '

    images
    images
    images

    फोटोपत्रकार राम गुरुङ र प्रेम थापाले प्रशिक्षण दिइएको उक्त तालिममा संस्थाका पूर्व अध्यक्षहरु तथा टानमा आवद्द ७२ कम्पनीका सन्चालकहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुले एक दिने कार्यक्रमबाट पनि धेरै ज्ञान पाएको सुनाए ।

    images
    images

    टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले स्वागत मन्तव्यसहित तालिमको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन सचिव तिर्थराज सुवेदीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रेकिङ व्यवसायी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।