Logo

२०८३, कार्तिक २७गते


images
images

शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन

शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन

images
  • सेतोमसी सहकर्मी
  • शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन
    images

    काठमाडौं । संगीतकार एवम् गायक गुरुदेव कामतको निधन भएको छ। बिहीबार बिहान ६ बजे उनको निजी निवास सिरहामा निधन भएको हो। ६९ वर्षीय संगीतकार कामत लामो समयदेखि मिर्गौला पीडित थिए।

    images
    images
    images

    परिवारिक स्रोतका अनुसार बिहीबार बिहान ६ बजे उनको सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको घरमा निधन भएको हो।

    images
    images
    images

    लामो समयदेखि मिर्गौलाको उपचार गराइरहेका उनी आर्थिक समस्या भएपछि एक महिना अगाडि काठमाडौंबाट सिरहा घरमा पुगेका थिए।

    images
    images

    नेपाली गीत संगीत क्षेत्रमा ४० वर्षसम्म निरन्तर योगदान गरेका कामतको जन्म २०१२ साल साउन १७ गते सिरहामा भएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।