Logo

२०८३, कार्तिक २५गते


images
images

लुम्बिनीसहित तीन प्रदेशमा फेरिए प्रदेश प्रमुख

लुम्बिनीसहित तीन प्रदेशमा फेरिए प्रदेश प्रमुख

images
  • लुम्बिनीसहित तीन प्रदेशमा फेरिए प्रदेश प्रमुख
    images

    काठमाडौं । लुम्बिनी सहित तीन प्रदेशमा  प्रदेश प्रमुख हेरफेर गरिएकाे छ । सरकारले लुम्बिनी, बागमती  र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

    images
    images
    images

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर, बागमतीमा दीपकप्रकाश देवकोटा र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त भएका ती मन्त्रीले जानकारी दिए ।

    images
    images
    images

    यसअघि लुम्बिनीमा अमिक शेरचन, बागमतीमा यादव शर्मा  र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनै जनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।