Logo

२०८३, कार्तिक २७गते


images
images

यस्ता छन् मन्त्रिपरिषद्को तीनवटा बैठकमा १६ निर्णय

यस्ता छन् मन्त्रिपरिषद्को तीनवटा बैठकमा १६ निर्णय

images
  • यस्ता छन् मन्त्रिपरिषद्को तीनवटा बैठकमा १६ निर्णय
    images

    काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री नेतृत्वको सरकार बनेयता बसेका तीनवटा मन्त्रिपरिषद्को बैठकका १६ वटा निर्णय सार्वजनिक भएका छन् ।

    images
    images
    images

    असार ३१, साउन ३ र साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णयहरू सञ्चार तथा सूचना प्रविधिमन्त्रालयलेले बिहीबार सार्वजनिक गरेको हो ।

    images
    images
    images

    ओली नेतृत्वको सरकारका तीनवटै मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेका थिए ।

    images
    images

    बैठकका निर्णयहरूमा कायममुकायम मुख्यसचिवमा लीलादेवी गड्तौलालाई तोक्नेदेखि परराष्ट्र सचिव सेवा लम्सालको चीन भ्रमण स्वीकृत गर्नेसमेत छन् ।

    त्यस्तै प्रधानमन्त्रीका प्रमुख र आर्थिक सल्लाहकार नियुक्ति पनि यिनै तीन बैठकबाट गरिएको छ ।

    cabinet-dessign-kp-1.jpgcabinet-dessign-kp.jpgcabinet-dessign.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।