Logo

२०८३, कार्तिक २७गते


images
images

धनकुटामा बस र ट्याङ्कर ठोक्किदा १२ जना घाइते

धनकुटामा बस र ट्याङ्कर ठोक्किदा १२ जना घाइते

images
  • धनकुटामा बस र ट्याङ्कर ठोक्किदा १२ जना घाइते
    images

    धनकुटा । धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किदा  १२ जना घाइते भएका छन् ।

    images
    images
    images

    धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् 

    images
    images
    images

    घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    images
    images

    घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धनकुटा दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।