Logo

२०८३, कार्तिक २६गते


images
images

बदर्घाटमा सर्पको टोकाईबाट युवतीको मृत्यु

बदर्घाटमा सर्पको टोकाईबाट युवतीको मृत्यु

images
  • बदर्घाटमा सर्पको टोकाईबाट युवतीको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    रामग्राम । नवलपरासीको बदर्घाटमा सर्पको टोकाईबाट एक युवतीको मृत्यु भएको छ । 

    images
    images
    images

    शुक्रबार बिहान ३ बजे सर्पले टोकेपछि बर्दघाट नगरपालिका वडा नं १४ बस्ने २० वर्षिया सोनिया खनालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । 

    images
    images
    images

    बिहान ३ बजे शौचालय गएको बेला बायाँ खुट्टामा सर्पले टोकेपछि उनलाई स्थानीय सरोज मेडिकलमा पुर्याइएको थियो ।  

    images
    images

    मेडिकलमा सामान्य उपाचारपश्चात जिल्ला अस्पताल परासी पुर्याईएकी उनलाई चिकित्सकले बिहान ०८:५० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी  रेशम बोहरा जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।