Logo

२०८३, कार्तिक २७गते


images
images

वर्षाले कञ्चनपुरको जनजीवन प्रभावित, एक शिशुको मृत्यु

वर्षाले कञ्चनपुरको जनजीवन प्रभावित, एक शिशुको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • वर्षाले कञ्चनपुरको जनजीवन प्रभावित, एक शिशुको मृत्यु
    images

    कञ्चनपुर। लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरकाे दोधारा वर्षा मापन केन्द्रका अनुसार पछिल्लो तीन घण्टामा यस क्षेत्रमा भारी वर्षा भएको छ ।

    images
    images
    images

    उक्त अवधिमा १०३ मिलिमिटर वर्षा भएको दोधारा वर्षा मापन केन्द्रले जनाएको छ ।

    images
    images

    महाशाखाले आज थप वर्षा हुनसक्ने जनाएको छ । उक्त क्षेत्र भइ बहने अधिकांश नदीहरुमा जलसतह खतराको बिन्दु आसपास रहेको जनाइएको छ ।

    भारी वर्षासँगै खोला तथा नदीमा पानीको सतह बढ्ने हुँदा त्यसबाट पर्नसक्ने असरबाट जोगिन सबैमा अनुरोध गरिएको छ ।

    यसैबीच, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ पहरियामा डुबान हुँदा घरमा सुतिरहेका सात महिने शिशु सोनु धानुकको मृत्यु भएको छ ।

    यस्तै, वेदकोट नगरपालिका–७ सुडा चोक नजिकै रहेको कल्भर्ट पानीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कञ्चनपुरको जनजीवन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।