Logo

२०८३, कार्तिक २७गते


images
images

बढ्यो रामघाटमा सेतीको जलसतह, ५ परिवारलाई सुरक्षित स्थानमा सारियो

बढ्यो रामघाटमा सेतीको जलसतह, ५ परिवारलाई सुरक्षित स्थानमा सारियो

images
  • सेतोमसी सहकर्मी
  • बढ्यो रामघाटमा सेतीको जलसतह, ५ परिवारलाई सुरक्षित स्थानमा सारियो
    images

    राजेश पराजुली, पोखरा ।अविरल वर्षाका कारण पोखरा १४ रामघाटमा सेती नदीको जल सतह बढेको छ । जलसतह बढेसंगै रामघाट तालमा परिणत भएको देखिएको छ ।

    images
    images
    images

    किनारमा रहेका पाँच परिवारका २३ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार दिउँसो १ बजे उनीहरुलाई गस्टी टोल विकास संस्थाको भवनमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले सेती बढेकाले जोखिम हुनसक्ने भन्दै उनीहरुलाई सुरक्षित स्थानमा राखिएको जानकारी दिए ।

    images
    images

    ‘सेतीको बहाव बढ्यो, डुवान पर्नसक्ने भएपछि जोखिम नहोस भनेर लत्ता कपडासहित उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको हो’ उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेतीको जलसतह
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।