Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरा लामाचौरमा जमिन भासिदा घर भत्कियो

पोखरा लामाचौरमा जमिन भासिदा घर भत्कियो

images
  • सेतोमसी सहकर्मी
  • पोखरा लामाचौरमा जमिन भासिदा घर भत्कियो
    images

    राजेश पराजुली, पोखरा । पोखरा लामाचौर जमिन भासिदा घर भत्किएको छ । लामाचौर स्थित पोलीटेक्निक इन्स्टिच्युट प्रालिको होस्टल भवन भासिएको हो ।

    images
    images
    images

    वर्षाका कारण नालीको पानीले भवनको भान्सातिरको भाग भासिएको हो । लामाचौरका ५९ वर्षीय डम बहादुर गुरुङले सञ्चालन गरेको ब्लकले बनेको टिनले छाएको १ तले होस्टल भवन भासिएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    होस्टेलको भान्सातर्फको भागमा क्षति पुगेको प्रहरीको भनाई छ । भान्साघर खाली गरेको भासिएको ठाउँमा माटोले पुरेको प्रहरीको भनाई छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा लामाचौर
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।