Logo

२०८३, कार्तिक २७गते


images
images

दाङमा बाढीमा फसेका एक जना बेपत्ता, दुई जनाको उद्धार

दाङमा बाढीमा फसेका एक जना बेपत्ता, दुई जनाको उद्धार

images
  • सेतोमसी सहकर्मी
  • दाङमा बाढीमा फसेका एक जना बेपत्ता, दुई जनाको उद्धार
    images

    बुटवल । दाङको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदिको बाढीमा फसेका मध्ये दुई जनाको उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन् ।  

    images
    images
    images

    दाङको राजपुर गाउँपालिका–२ का किसान दूध बिक्री गर्न लमही आएर फर्किने क्रममा राप्ती नदिको बाढीमा फसेका थिए । तीन जना सँगै रहे पनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेको अवस्थामा उनीहरूलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको थियो ।

    images
    images
    images

    उनीहरूलाई सशस्त्र प्रहरीको ४१ नम्बर रिजर्भ गण अर्जुन खोलाबाट खटिएका सुरक्षाकर्मीले सकुशल उद्धार गरेको हुन ।

    images
    images

    राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको र १८ वर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएकोप्रहरी सहायक निरीक्षक प्रकाश ढकालले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दाङमा बाढी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।