Logo

२०८३, कार्तिक २७गते


images
images

रास्वपाको प्रचण्डलाई साथ, तत्काल राजिनामा नदिने

रास्वपाको प्रचण्डलाई साथ, तत्काल राजिनामा नदिने

images
  • सेतोमसी सहकर्मी
  • रास्वपाको प्रचण्डलाई साथ,  तत्काल राजिनामा नदिने
    images

    काठमाण्डौ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा पत्र बोकेर बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्रीको आग्रहपछि राजीनामा नदिई फर्किएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लने तयारी गरेकाले सहयोग गर्न भनेपछि रास्वपाका मन्त्रीहरु तत्काल राजीनामा नबुझाउने मनस्थितिमा पुगेका हुन् । रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ राजीनामाको तयारीसहित बिहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

    images
    images
    images

    यसअघि हिजो नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् । 

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपाका मन्त्री
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।