Logo

२०८३, आश्विन ९गते


images
images

स्काउटद्वारा न्यु लुम्बिनीका ५६ विद्यार्थी दिक्षित

स्काउटद्वारा न्यु लुम्बिनीका ५६ विद्यार्थी दिक्षित

images
  • सेतोमसी सहकर्मी
  • स्काउटद्वारा न्यु लुम्बिनीका ५६ विद्यार्थी दिक्षित
    images
    images

    देवदह । रुपन्देहीको देवदहस्थित न्यु लुम्बिनी बोर्डिंङ स्कुलका ५६ जना विद्यार्थीहरुलाई नेपाल स्काउटले दिक्षित गरेको छ । यो सङ्गै देवदह नगरपालिकामा संस्थागत विद्यालयतर्फ दीक्षित हुने पहिलो विद्यालय बनेको छ।

    images
    images
    images

    स्काउटको आधारभूत तालिम लिएका विद्यार्थीलाई नेपाल स्काउट देवदह नगरपालिकाले दिक्षित गरेको हो । उनिहरुले नेपाल स्काउटको लोगो अंकित स्कार्फ, ब्याच लगायतका सामाग्री प्राप्त गरको छन ।

    images
    images
    images

    स्काउट देवदह नगरपालिका आयुक्त, विद्यालयका स्काउट मास्टर्स, विद्यालयका प्रिन्सीपल, विद्यालयका संचालक, अभिभावकको उपस्थितीमा सोमबार एक समारोहवीच उनीहरूलाइ दिक्षित गरिएको हो । दिक्षित हुनेहरुमा २८ जना छात्र र २८ जना छात्रा गरि ५६ जना विद्यार्थी छन् ।new lumbini2.jpg

    images
    images
    images

    कार्यक्रममा स्काउट देवदहका आयुक्त विकास गहतराज, विद्यालयका प्राचार्य बिनोद थापा मगर लगायतको उपस्थिति रहेको थियो

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।