Logo

२०८३, कार्तिक २७गते


images
images

अन्तर्राष्ट्रिय योग दिवसमा पोखरामा ‘योग जागरण’

अन्तर्राष्ट्रिय योग दिवसमा पोखरामा ‘योग जागरण’

images
  • सेतोमसी सहकर्मी
  • अन्तर्राष्ट्रिय योग दिवसमा पोखरामा ‘योग जागरण’
    images

    राजेश पराजुली, पोखरा ।  पातञ्जल योग समिति नेपाल कास्कीले योग जागरण कार्यक्रम आयोजना गरेको छ । १० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको योग प्रशिक्षण एवं पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्य प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रम यही असार ७ गते शुक्रबार बिहान ५ देखि ७ बजेसम्म पोखरा-६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा हुनेछ । आफू र समाजका लागि योग भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको रमा श्रेष्ठले जानकारी दिइन् ।

    images
    images
    images

    श्रेष्ठका अनुसार योग ध्यानले शारीरिक, मानसिक, सामाजिक, अध्यात्मिक जीवन शैलीलाई ठूलो प्रभाव पार्दछ । अहिलेको परिप्रेक्षमा पनि योग तथा ध्यान अति नै जरुरी छ । उनले थपिन्, ‘योगीका लागि योग साधना हो, रोगीका लागि योग औषधि हो भने साधारण व्यक्तिका लागि योग जीवन पद्धति हो ।’

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # योग जागरण
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।