Logo

२०८३, कार्तिक २७गते


images
images

तनहुँमा जंगली च्याउ खाँदा ५ जना बिरामी

तनहुँमा जंगली च्याउ खाँदा ५ जना बिरामी

images
  • सेतोमसी सहकर्मी
  • तनहुँमा जंगली च्याउ खाँदा ५ जना बिरामी
    images

    राजेश पराजुली, तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं। ६ हिलेखर्क स्थितमा ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी पर्नेमा डिलबहादुर गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका छन् ।

    images
    images
    images

    उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जंगली च्याउ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।