Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

आज श्रावण ३० गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

आज श्रावण ३० गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • आज श्रावण ३० गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ श्रावण ३० गते शनिबार । तदनुसार १४ अगस्ट  २०२१ । श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images

    आजको पंचाङ्ग 

    images
    images
    images

    वि.सं. साउन ३०, २०७८ । ई.सं. 14 Aug, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ गुँलाथ्व । दक्षिणायन । वर्षा । शनिवार । श्रावण शुक्लपक्ष । तिथि - षष्ठी , ११:५१ बजे उप्रान्त सप्तमी । नक्षत्र - चित्रा , ८:०० बजे उप्रान्त  स्वाती । योग - शुभ , १३:०६ बजे उप्रान्त शुक्ल । करण - तैतिल ११:५१ बजेदेखि गर , २२:४४ बजे उप्रान्त वव । चन्द्रराशि - तुला । आनन्दादि योग - काण । दिनमान ३२।४७ । सूर्योदय ५:३४ । सूर्यास्त १८:४१ ।

    images
    images
    images

    आजको राशिफल :

    मेष - (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    सरकारी काममा सफलता मिल्नेछ । सन्तान तथा परिवारबाट सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ  । आज नयाँ कामको थालनि हुने योग छ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।

    वृष - (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो) 
    स्वास्थ्य खराव हुन सक्नेछ । चोट पटकको संभावना रहेकोछ । मानसिक समस्याले सताउनेछ । मनमा चिन्ता बढ्ने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला ।  जिवजन्तुको भय रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

    मिथुन - (का, की, कु, घ, ङ, छ, के, को, हा) 
    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । आजको दिन प्रेमील व्यतित हुनेछ ।

    कर्कट - (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) 
    प्रेम जीवनबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । आकस्मिक धनप्राप्तिको योग छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहनेछन् । आज चोट पटकको संभावना रहेको छ यात्रामा सजग रहनु होला ।

    सिंह - (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    मिहनेतका साथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । भगवान सूर्यदेवको स्मरण गर्नु आवश्यक छ ।

    कन्या - (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) 
    सञ्चित धनको खर्च हुनेछ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । व्यवसायमा घाटा हुने दिन छ ।

    तुला - (रा, री, रु, रे, रो, ता, ती, तु, ते) 
    उपहार प्राप्तिले मन प्रसन्न रहने छ । स्वास्थ्य राम्रो रहने छ । अध्ययनको क्षेत्र फलदाइ रहनेछ । आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

    वृश्चिक - (तो, ना, नी, नू, ने, नो, या, यी, यू) 
    मनमा असन्तोष बढ्ने छ । आज नसोचेको काममा समय र धनको खर्च हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।

    धनु - (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) 
    स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । आज खरिद बिक्रिबाट फाईदा हुनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।

    मकर - (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउनेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । खर्चमा वृद्धि हुनेछ । अनावश्यका दुखद् यात्रा हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा चाहे अनुसार सफलता मिल्ने छैन ।

    कुम्भ - (गू, गे, गो, सा, सी, सु, से, सो, दा) 
    कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यवसायि वर्गलाई आजको दिन सुखद् रहनेछ । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

    मीन - (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) 
    सरकारी काम कारोबार सफल रहनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । इष्ट सिद्धि तथा कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

    नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् । 
    सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ 
    (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।