Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरामा

प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरामा

images
  • सेतोमसी सहकर्मी
  • प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरामा
    images
    images

    राजेश पराजुली पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार साँझ पोखरा आइपुगेका छन् । प्रधानमन्त्री दाहाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक र अन्य कार्यक्रममा सहभागी हुने पोखरा आएका हुन् ।

    images
    images
    images

    उनलाई विमानस्थलमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, नेकपा (माओवादी केन्द्र) का सचिव दीननाथ शर्मा, माओवादी गण्डकी सहइन्चार्ज हरिराज अधिकारी, प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले स्वागत गरेका थिए ।

    images
    images
    images

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहालले गण्डकी प्रदेश समितिले बुधबार आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा सम्भोधन गर्ने छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।