Logo

२०८३, कार्तिक २७गते


images
images

प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री कार्की

प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री कार्की

images
  • सेतोमसी सहकर्मी
  • प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री कार्की
    images

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले सहकारी क्षेत्रलाई आगामी नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताएका छन् ।  शनिबार विराटनगरमा आयोजित सहकारी संस्थाहरू संचालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी रोजगार सिर्जना गर्न सक्ने क्षेत्र भएको बताए । 

    images
    images
    images

    वर्तमान समयमा सहकारीप्रति नकारात्मक धारणा बढिरहेको बताउँदै उनले त्यसलाई चिर्न सहकारीले उत्पादनमूलक काम गर्नुपर्ने बताए । 

    images
    images
    images

    ‘सहकारी भनेपछि जे पनि गर्न्न मिल्ने चलन बस्यो ‘ उनले भने,  ‘गरिबी उत्थानको लागि खोलिएका सहकारी धनीले धन कमाउने अखडा जस्तो देखियो ।’

    images
    images

    पैसा जम्मा गर्दा थोरैथोरै हुने र झिक्दा धेरै हुने भएकाले सबै एकै पटक माग्न आउँदा सहकारी मात्र हैन बैंकले पनि फिर्ता दिन नसक्ने बताउँदै मुख्यमन्त्री कार्कीले  कतिपय सहकारी अफवाहका कारण पनि समस्यामा आएको बताए। 

    कोशी प्रदेशका सहकारीको विकासको लागि र समस्या आउन नदिनको लागि पनि सरकारले ध्यान दिनेमा उनले जोड दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।