Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरामा गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन, प्रहरी र आन्दोलनकारी बीच ढुङ्गा हानाहान

पोखरामा गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन, प्रहरी र आन्दोलनकारी बीच ढुङ्गा हानाहान

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन, प्रहरी र आन्दोलनकारी बीच ढुङ्गा हानाहान
    images

    राजेश पराजुली, पोखरा । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नेपाल विद्यार्थी संघले पोखरामा टायर बालेर प्रदर्शन गरेको छ ।.

    images
    images
    images

    नेविसंघले पोखरास्थित पृथ्वीनारायण क्याम्पसको गेटमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेको हो । उनीहरूले गृहमन्त्री लामिछानेको पुतला दहन गरे ।

    images
    images
    images

    गृहमन्त्री राजीनामा दे, गृहमन्त्री मुर्दावाद, सहकारी ठगलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद लगायत नारा लगाएका थिए । प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच ढुङ्गा हानाहान भएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री लामिछाने
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।