Logo

२०८३, कार्तिक २७गते


images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

images
  • सेतोमसी सहकर्मी
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
    images

    काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे १० बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्नेछ ।

    images
    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहालले आज बस्ने प्रतिनिधिसभा बैठकका विश्वासको मत लिन लागेकाले सो विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने छन् ।

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।