Logo

२०८३, कार्तिक २७गते


images
images

बहुउद्धेशीय सहकारी संघ रूपन्देहीको कार्यालय उद्घाटन

बहुउद्धेशीय सहकारी संघ रूपन्देहीको कार्यालय उद्घाटन

images
  • सेतोमसी सहकर्मी
  • बहुउद्धेशीय सहकारी संघ रूपन्देहीको कार्यालय उद्घाटन
    images

    भैरहवा । बहुउद्धेशीय सहकारी संघ रूपन्देहीको कार्यालय उद्घाटन भएको छ । आइतबार एक कार्यक्रमबीच राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिव विष्णु पौडेलले भैरहवामा संघको कार्यालय उद्घाटन गरे ।

    images
    images
    images

    लुम्बिनी प्रदेशका सहकारी रजिस्टार यम बहादुर कुँवर, राष्ट्रिय सहकारी बोर्डका सदस्य सन्दीप सापकोटा, राष्ट्रिय सहकारी संघका लेखा संयोजक भिम तुलाचन लगायतको उपस्थितिमा  कार्यालय उद्घाटन गरिएको संघका जिल्ला उपाध्यक्ष मोतिलाल ढकालले जानकारी दिए । 

    images
    images
    images

    कार्यालय उद्घाटन कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष रमणी डुम्रेले गरेका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।