Logo

२०८३, आश्विन ९गते


images
images

प्रहरी र स्थानीय क्लबहरुको संयोजनमा देवदहमा  निशूल्क मास्क वितरण 

प्रहरी र स्थानीय क्लबहरुको संयोजनमा देवदहमा  निशूल्क मास्क वितरण 

images
  • प्रहरी र स्थानीय क्लबहरुको संयोजनमा देवदहमा  निशूल्क मास्क वितरण 
    images
    images

    देवदह । देवदहका विभिन्न स्थानमा "नो मास्क, नो मुभमेन्ट" अभियान अन्तर्गत स्थानीय प्रहरी र क्लबहरुले निशुल्क मास्क वितरण गरेका छन् । लायन्स क्लव अफ  देवदह, लियो क्लव अफ देबदह र देवदह प्रहरी चौकीको संयुक्त आयोजनामा देवदहको वडा नं. १, ६ नं. चोक बजार क्षेत्रमा मास्क वितरण गरिएको हो । 

    images
    images
    images

    उक्त अभियानमा बिना मास्क हिडडुल गरेका सवारी चालक तथा यात्रुहरुलाई निशुल्क मास्क उपलब्ध गराइ, मास्क लगाउन र महामारीबाट बच्न अनुरोध गरिएको लायन्स क्लव अफ देवदहका अध्यक्ष बिनोद थापा मगरले बताए । 

    images
    images
    images

    ३५० मास्क  निशुल्क बितरण गरिएको उक्त  अभियानमा देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक गङ्गा सारु मगरको नेतृत्वमा प्रहरी र उल्लेखित क्लबका अध्यक्षहरुको नेतृत्वमा क्लबका सदस्यहरु परिचालित भएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।