Logo

२०८३, कार्तिक २७गते


images
images

सन्दिप लामिछानेको मुद्दा मुख्य न्यायाधीशको इजलासमा पेशी

सन्दिप लामिछानेको मुद्दा मुख्य न्यायाधीशको इजलासमा पेशी

images
  • सेतोमसी सहकर्मी
  • सन्दिप लामिछानेको मुद्दा मुख्य न्यायाधीशको इजलासमा पेशी
    फाइल फोटो
    images

    काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेको मुद्दा पेशी तोकिएको छ। लामिछानेको मुद्दा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको छ र निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् ।

    images
    images
    images

    यो मुद्दा १ नम्वरमा रहेको छ। त्यसभन्दा माथि ज्योति विकास बैंकको रिट २ थान पेशीमा रहेको छ।  सन्दिपका कानुन ब्यवसायी सरोज घिमिरेकाअनुसार सम्भवतः आज सुनुवाइको पालो आउँदै फैसला हुनेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन्दिप लामिछाने
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।