Logo

२०८३, कार्तिक २७गते


images
images

जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिन बन्द

जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिन बन्द

images
  • सेतोमसी सहकर्मी
  • जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिन बन्द
    images

    जनकपुरधाम । भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिनसम्म बन्द गरिने भएको छ ।

    images
    images
    images

    भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुनलागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा जारी सूचनामा जनाइएको छ ।

    images
    images
    images

    त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आजदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ ।

    images
    images

    इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।