Logo

२०८३, आश्विन ९गते


images
images

ट्रेड युनियन महासंघ देवदह अध्यक्षमा ढकाल चयन

ट्रेड युनियन महासंघ देवदह अध्यक्षमा ढकाल चयन

images
  • सेतोमसी सहकर्मी
  • ट्रेड युनियन महासंघ देवदह अध्यक्षमा ढकाल चयन
    images
    images

    देवदह । देवदहमा अखिल नेपाल ट्रेड युनियन महासंघको शाखा कमिटि गठन भएको छ । शनिवार देवदहको सहिद स्मृति सभाहलमा भएको दोस्रो नगर भेलाले अर्जुन कुमार ढकालको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटि गठन गरेको हो । 

    images
    images
    images

    जसको उपाध्यक्षमा शिव रसाइली, सचिवमा सुशिला भण्डारी, कोषाध्यक्षमा मन बहादुर विक तथा सदस्यहरूमा बुम्री हमाल, सुकविर विक, संगीता कुमाल लगायत रहेको महासंघले जनाएको छ । 

    images
    images
    images

    भेलामा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मोतीलाल ढकाल, नगर अध्यक्ष गोविन्द ठडराई लगायतले ट्रेड युनियनको हक अधिकारबारे बोलेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।