Logo

२०८३, कार्तिक २७गते


images
images

अबको दशक आन्तरिक रोजगारी दशक हुनेछः मन्त्री अर्याल

अबको दशक आन्तरिक रोजगारी दशक हुनेछः मन्त्री अर्याल

images
  • सेतोमसी सहकर्मी
  • अबको दशक आन्तरिक रोजगारी दशक हुनेछः मन्त्री अर्याल
    images

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रुपमा मनाउने बताएका छन्।

    images
    images
    images

    काठमाडौंमा बुधवार अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले आन्तरिक रोजगारी सिर्जना गर्न र देशभित्रै रोजगारी स्थापना गर्नका लागि स–साना व्यवसायमा पनि जोड दिन आवश्यक रहेको बताए।

    images
    images
    images

    उनले सीपलाई अबको एक दशक देशमा सीपमूलक तालिम दिनुपर्ने बताए। उनले सोहीअनुसार मन्त्रालयले योजना बनाई काम गरिरहेको जिकिर गरे।

    images
    images

    उनले वैदेशिक रोजगारीमा जानेहरूलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिरहेको बताए। मन्त्री अर्यालले देश समृद्ध बनाउन स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए।

    उनले शिक्षा नीति र बजारको माग नमिलेकाले अहिलेको प्रविधियुक्त मागलाई परिपूर्ति गर्नेगरी काम गरिरहेको बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्री अर्याल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।