Logo

२०८३, कार्तिक २७गते


images
images

जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २ सय २८ रनको विशाल लक्ष्य

जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २ सय २८ रनको विशाल लक्ष्य

images
  • सेतोमसी सहकर्मी
  • जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २ सय २८ रनको विशाल लक्ष्य
    images

    काठमाडौं । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले जोनसन चार्ल्सकाे अविजित शतकीय इनिङमा २ सय २७ रनको विशाल स्कोर तयार गरेको हो।

    images
    images
    images

    वेस्ट इन्डिजका लागि चार्ल्सले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गरे। त्यस्तै, आन्द्रे फ्लेचरले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा फावियन एलनले १९ रन बनाए। त्यस्तै, केमो पउलले १३ रन जोड्दा एलिक अथान्जेले १७ रन बनाए।

    images
    images
    images

    नेपालका कुनै पनि बलर किफायती रहन सकेनन्। करण केसी र सागर ढकालले समान १-१ विकेट लिएका थिए।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वेस्ट इन्डिज ‘ए’
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।