Logo

२०८३, कार्तिक २७गते


images
images

पर्यटन व्यवसायी संगठन लुम्बिनी प्रदेशको भेला सम्पन्न,  संयोजकमा चौधरी चयन

पर्यटन व्यवसायी संगठन लुम्बिनी प्रदेशको भेला सम्पन्न,  संयोजकमा चौधरी चयन

images
  • सेतोमसी सहकर्मी
  • पर्यटन व्यवसायी संगठन लुम्बिनी प्रदेशको भेला सम्पन्न,  संयोजकमा चौधरी चयन
    images

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) निकट  पर्यटन व्यवसायीहरूको संगठन नेपाल पर्यटन व्यवसायी संगठन लुम्बिनी प्रदेश समितिको भेला सम्पन्न भएको छ ।  मंगलबार बुटवलमा सम्पन्न भेलाले मोहन चौधरीको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरेको छ । 

    images
    images
    images

    जसको सचिवमा कमल आचार्य रहेका छन् भने सदस्यहरूमा पदमबीर थापामगर, हेमन्त प्रसाद आचार्य, राजु रेग्मी, पृथ्वी पुन मगर, भुवन कार्की लगायत रहेका छन् ।

    images
    images
    images

    भेलामा संगठनका केन्द्रिय इञ्चार्ज टेक बहादुर बस्नेत, केन्द्रिय उपाध्यक्ष शोभाखर बन्जाडे, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, जिल्ला संयोजक निर्मल जिसी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्यटन व्यवसायी संगठन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।