Logo

२०८३, कार्तिक २७गते


images
images

देवदहमा एक हप्ते भाषा लिपी प्रशिक्षण  शुरु

देवदहमा एक हप्ते भाषा लिपी प्रशिक्षण  शुरु

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा एक हप्ते भाषा लिपी प्रशिक्षण  शुरु
    images

    देवदह  । देवदह नगरपालिका वडा नम्वर २ को आयोजनामा एक हप्ते भाषा लिपि प्रशिक्षण कार्यक्रम  ढेकावरमा शुरु भएको छ । गुरुङ र मगर समुदायको लिपिलाई संरक्षण गर्न योगदान दिने उद्धेश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको देवदह-२ का वडा अध्यक्ष  दलबहादुर राकसकोटीले बताए । 

    images
    images
    images

    कार्यक्रम संयोजक लिल बहादुर गुरुङ्को अध्यक्षतामा र वडा अध्यक्ष दलबहादुर राकसकोटीको आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय यमबहादुर आले, वडासचिव मधु अधिकारी, लिला थापा लगायतले आ- आफ्ना भनाई राखेका थिए ।
     
    स्थानीय गुरुङ तथा मगर समुदायका महिला तथा पुरुषहरुको सहभागिता रहेको प्रशिक्षणमा भाषा अभियन्ता भिम प्रसाद गुरुङ, मनमाया थापा लगायतले प्रशिक्षण दिने वडा समितिले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भाषा लिपी प्रशिक्षण
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।