Logo

२०८३, कार्तिक २७गते


images
images

इलाम- २: एमालेका सुहाङले कटाए १० हजार मत

इलाम- २: एमालेका सुहाङले कटाए १० हजार मत

images
  • सेतोमसी सहकर्मी
  • इलाम- २: एमालेका सुहाङले कटाए १० हजार मत
    images

    इलाम । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले १० हजार १ मत ल्याएका छन्।

    images
    images
    images

    पछिल्लो मत परिणामअनुसार नेम्वाङका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार ९४४ मत ल्याएका छन्।

    images
    images
    images

    नेम्वाङ खड्काभन्दा ३ हजार ५७ मतले अगाडि छन्।

    images
    images

    त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ९५१ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार १४४ मत ल्याएका छन्।

    राप्रपाका लक्ष्मी गुरुङले ५० मत ल्याएका छन्।

    हालसम्म २४ हजार ३६८ मत गनिसकिएकाे छ, जसमध्ये २९० मत बदर भएकाे छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इलाम- २
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।