Logo

२०८३, आश्विन १०गते


images
images

इलाममा आज रातिदेखि नै मतगणना हुने, बझाङको भोलिमात्र

इलाममा आज रातिदेखि नै मतगणना हुने, बझाङको भोलिमात्र

images
  • सेतोमसी सहकर्मी
  • इलाममा आज रातिदेखि नै मतगणना हुने, बझाङको भोलिमात्र
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को मतगणना आजै राति शुरु हुने जनाएको छ । बझाङको मत आइतबार बिहान ११ बजेदेखि गणना थालिने भएको छ ।

    images
    images
    images

    नेपाल प्रेससँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलामको मतगणना राति १२ बजेअघि नै शुरु हुने सम्भावना रहेको बताए । उनले सोहीअनुसार तल निर्देशन दिइएको बताए ।

    images
    images
    images

    सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका सदरमुकाम आइसक्ने अनुमान गरिएको उनले बताए ।

    images
    images
    images

    इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान रहेको थपलियाले जानकारी दिए ।

    त्यस्तै बझाङमा पनि ५३ प्रतिशतभन्दा माथि नै मत खस्ने सम्भावना रहेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मतगणना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।