Logo

२०८३, आश्विन १०गते


images
images

सगरमाथामा विभिन्न क्लव गठन कार्यक्रम

सगरमाथामा विभिन्न क्लव गठन कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • सगरमाथामा विभिन्न क्लव गठन कार्यक्रम
    images
    images

    देवदह । देवदह -७ शितलनगरमा स्थित सगरमाथा आवासीय मा.वि.मा  कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको नेतृत्व विकाश र अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले शुक्रबार  एक भेलाको आयोजना गरि सगरमाथा बाल क्लव, सगरमाथा जुनियर रेडक्रस र प्रो एक्टीभ क्लव अफ सगरमाथाको गठन गरिएको छ ।

    images
    images
    images


    उक्त भेलाले प्रशंसा अधिकारीको अध्यक्षतामा १५ सदस्यीय बाल क्लव, निकिता भूसालको अध्क्षयतामा १५ सदस्यीय सगरमाथा जुनियर रेडक्रस क्लव र श्रीस पौडेलको अध्यक्षयतामा ३१ सदस्यीय प्रो एक्टीभ क्लव अफ सगरमाथा गठन गरेको छ ।

    images
    images
    images


    उक्त भेला वाल क्लव र जुनीयर रेडक्रस सर्कलका पूर्व अध्क्षयदोय स्वयम नेपाली र श्रीस पौडेलको अध्क्षयता, सहप्राचार्य प्रदिप अधिकारीको प्रमुख आतिथ्यता, आधारभूततह संयोजक सुमन पाण्डे र शिक्षक अजय थापा मगरको सक्रियता र शिक्षक दधिराम ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथामा मावि
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।