Logo

२०८३, कार्तिक २७गते


images
images

आज वैशाख १२ : महाभूकम्पको ९ वर्ष पुरा

आज वैशाख १२ : महाभूकम्पको ९ वर्ष पुरा

images
  • सेतोमसी सहकर्मी
  • आज वैशाख १२ : महाभूकम्पको ९ वर्ष पुरा
    images

    राजेश पराजुली, गोरखा ।आज वैशाख १२ गते ।९ वर्षअघि आजकै दिन गोरखाको बारपाक केन्द्र बनाई महाभुकम्प गएको थियो । वि।सं। २०७२ साल बैशाख १२ गते शनिबार ११:५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाई गएको ७.८ म्याग्निच्यूटको महाभूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो ।

    images
    images
    images

    गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति पुग्यो । आज सोही भूकम्प गएको ९ वर्ष पूरा भएको छ । करिब १५ सय भन्दा बढी घरधुरी, अधिकांश मानिसहरू बेलायती सेना र भारतीय सेनामा कार्यरत, मानिस नै अलमल पर्ने बाक्लो बस्ती, डुङ्गाले छाएको घर, बाटो भरि ढुङ्गा बिछ्याइको सुन्दर गाउँको रूपमा परिचित बारपाक २०७२ सालको भूकम्पपछि भने फेरिएको छ । सो महाभूकम्पको केन्द्रबिन्दु रहेको बारपाकको अहिले मौलिकता मासिएको छ ।

    images
    images
    images

    आजभोलि बारपाक घुम्न विभिन्न जिल्ला र विभिन्न देशबाट मानिसहरू जाने गर्दछन् । सडक सञ्जालले जोडिएको र सुविधा सम्पन्न होटलहरु खुलेकाले बारपाक आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महाभूकम्प
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।