Logo

२०८३, कार्तिक २७गते


images
images

दाङबाट रुकुमतर्फ जाँदै गरेको बस सल्यानमा दुर्घटना : १४ जना घाइते, चार जनाको अवस्था गम्भीर

दाङबाट रुकुमतर्फ जाँदै गरेको बस सल्यानमा दुर्घटना : १४ जना घाइते, चार जनाको अवस्था गम्भीर

images
  • सेतोमसी सहकर्मी
  • दाङबाट रुकुमतर्फ जाँदै गरेको बस सल्यानमा दुर्घटना : १४ जना घाइते, चार जनाको अवस्था गम्भीर
    images

    सल्यान  । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२, ठिनबाङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    images
    images
    images

    रा १ ख २०८५ नम्बरको बस बागचौर–२, ठिनबाङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारीक्षक कुवेर कडायतले बताए । उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

    images
    images
    images

    अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए । उनका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बस सल्यानमा दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।