Logo

२०८३, भाद्र १गते


images
images

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

images
  • सेतोमसी सहकर्मी
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
    images
    images

    पोखरा । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले मध्य राति १२ बजेर एक मिनेट देखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

    images
    images
    images

    भारतबाट मूल्य बढेर आएको भन्दै निगमले बढाउने निर्णय गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।received_790564805949845.png

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।